परिचय:
मन–मस्तिष्कलाई असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्यधिक लत लगाउने नशालु चिज हो, निकोटिन । निकोटिनयुक्त पदार्थहरु मूलत: चुरोट, बिाडी, सिगार, तमाखु, कङ्कड, सुल्पा जस्तो धुवा तान्ने (smoking) र सुर्ती, जर्दा, पान मसला, नस, गुट्खाजस्ता धुावारहित (smokeless) रुपमा सेवन गर्ने चलन छ । निक्कै पहिलेदेखि नै शुरु भएको भए पनि यी पदार्थको प्रयोगमा बीसौं शताब्दीमा उल्लेख्य वृद्धि भएको थियो । ...................
by Dr. Dhana Ratna Shakya, MD (Published in Blast Times National, 31 May 2014). For Detail reading, please click the link-
http://blast.com.np/newsdetail-8433-10.html
No comments:
Post a Comment