Tuesday, July 15, 2014

लागूऔषधको कुरा :  

सन् १९८८ देखि संयुक्त राष्ट्रसङ्घले विश्व समाजलाई लागूऔषधमुक्त बनाउने प्रतिवद्धतासहित हरेक वर्ष जुन २६ का दिन ‘लागूऔषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउँदै आएको छ । जनस्वास्थ्य, शान्ति सुरक्षा, मानव जीवन र दिगो विकासका लागि विशेषत: किशोरकिशोरीहरुका लागि ठूलो चुनौती र अड्चनका रुपमा रहेको लागूऔषधको विकराल समस्यासँग जुध्न भएका प्रयास, बनेका नीति–नियम र चलेका कार्यक्रमहरुको मूल्याङ्कन गरी यसको नियन्त्रण गर्नु नै यस दिवसको ध्येय हो । यस दिन लागूऔषधका समस्याहरुबारे मनन् र जनचेतना अभिवृद्धि तथा उपयुक्त नीतिनियम र कदमका लागि पैरवी गर्ने प्रणसहित कार्यक्रमहरु हुन्छन् । यस वर्ष सन् २०१४ मा पनि सबैका लागि यसको रोकथाम र यसबाट पीडित करोडौं मानिसका लागि उपचार सम्भव भएको आशावादी सन्देशसहित यो दिवस मनाइदैछ । यस अवसरमा यहा लागूऔषध र यसका समस्याबारे छलफल हुदैछ ।
click here for detail reading-

No comments:

Post a Comment