Wednesday, April 16, 2014

आभास भ्रम (Hallucination)


हप्ता दिन पनि भएको छैन, माया (परिवर्तित नाम) का श्रीमान् बितेको। बितेका श्रीमान् आफूसँगै बस्न आएको देखेँ भन्दै तिनी रोइन्। राति चर्पीमा जाँदा 'कालो बिरालो आयो आबुई' भन्दै सानो उमेरकी बुनु तर्सिइन् पटकपटक। देखाएको ठाउँमा केही हुँदैनथ्यो।
'भगवान् प्रकट भएर मलाई वरदान दिए, अब म यस देशको कल्याण गर्नेछु।' सुरुमा पूर्णमानको कुरा पत्याएर धूपबत्ती पूजापाठ पनि गरे तरपछि अरू असामान्य र अनियन्त्रित लक्षणहरू देखिएपछि सबलाई गाह्रो भयो।
कसैले केही नगरे पनि मलाई लात्ताले हान्यो भनी गोरे रिसाउँथ्यो। अरूले सम्झाउँदा झनै कराउँथ्यो। ऊ घन्टौंसम्म लुकेर पनि बस्नथाल्यो ।
For detailed reading, please visit - here

No comments:

Post a Comment